नियम ४०
भारी उठाउने सम्बन्धमा
(१) कामदारहरुलाई साधारणतया देहायबमोजिमका वजन भन्दा बढी उठाउन वा ओसार पसार गर्न वा बोकाउन लगाउनु हुँदैन :
(क) बालीग पुरुष ५५ के. जि
(ख) बालीग महिला ४५ के. जि
(ग) नाबालीग पुरुष (१६–१८ वर्ष) २५ के. जि
(घ) नाबालीग महिला (१६–१८ वर्ष) २० के. जि
(ङ) नाबालीग पुरुष तथा महिला (१४–१६ वर्ष) १५ के. जि
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बालिग पुरुष कामदारले बोराबन्द भएको भार उठाउने, ओसार पसार गर्ने वा बोक्ने सम्बन्धा उक्त वजनको हद लागू हुने छैन ।